आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : मुलुकभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त

एक्सप्रेस पाना
बैशाख ३, २०७९ शनिबार
  • 298
    SHARES
  • कोरोना अपडेट : मुलुकभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त

    वैशाख ३ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ३०३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।

    images