आइतबार, कार्तिक १६ गते २०८३
images
images

तल्लो कमिटीसम्मै बहुपद प्रणालीमा जाने माओवादीको निर्णय, कति जना रहने व्यवस्था छ ? 

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 353
    SHARES
  • तल्लो कमिटीसम्मै बहुपद प्रणालीमा जाने माओवादीको निर्णय, कति जना रहने व्यवस्था छ ? 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ। अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरूमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। 

    images

    २०६९ साल माघमा मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट माओवादी बहुपदमा गएको थियो। त्यस बेला माओवादीको एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो।

    शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले तल्लो कमिटीसम्म बहुपदमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ।

    images