आइतबार, भाद्र २८ गते २०८३
images

निः शुल्क स्वास्थ्य शिबिर र रक्तदान सम्पन्न

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 407
    SHARES
  • निः शुल्क स्वास्थ्य शिबिर र रक्तदान सम्पन्न

    वैशाख ५ काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ को आयोजनामा लायन्स क्लब अफ काठमाडौं ब्लोड हुडको सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम बैशाख ३ गते शनिबार सम्पन्न भएको छ ।

    images

    निःशुल्क स्वास्थ्य शिबिरमा ७५ जनाले  सहभागीता जनाएको कार्यक्रममा  ३० जना रक्तदाताले रक्तदान गरेका थिए । आगामी मानवीय तथा समाज सेवामा अग्रसर भइ रहने सो  कार्यक्रमका संयोजक एवम् क्लबका सदस्य सुनिल महर्जनले जनाए ।

    images