आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १० जना कोरोना संक्रमित, ३४ संक्रमण मुक्त

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 476
    SHARES
  • नेपालमा थपिए १० जना कोरोना संक्रमित, ३४ संक्रमण मुक्त

    वैशाख ५ काठमाडौं । मुलुकभर पछिल्लो २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६९१ जनामा नमुना परीक्षण गर्दा १० जना नयाँ संक्रमितको थपिएका हुन् । यो संगै नेपालमा सक्रिय संक्रमितको संखया ३५० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घन्टामा ३४ जना संक्रमण मुक्त भएका छन्र भने सोही समयमा कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन

    images