आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १० कोरोना संक्रमित, २६ संक्रमण मुक्त

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 515
    SHARES
  • नेपालमा थपिए १० कोरोना संक्रमित, २६ संक्रमण मुक्त

    वैशाख ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०३ जनामा नमुना परीक्षण गर्दा १० जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३४ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घन्टामा २६ जना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन ।  

    images