आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश नम्बर २ मा कांग्रेसको झट्का, प्रदेश प्रमुखमा पूर्वसांसद मिश्र सिफारिस  

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 704
    SHARES
  • प्रदेश नम्बर २ मा कांग्रेसको झट्का, प्रदेश प्रमुखमा पूर्वसांसद मिश्र सिफारिस  

    काठमाडौँ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्वसांसद तथा नेपाली कांगेसका  नेता हरि शंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरिएको छ। मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो।

    images

    मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका  नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए।