आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १८ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 404
    SHARES
  • नेपालमा थपिए १८ जना कोरोना संक्रमित

    वैशाख ९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३६५१ जनामा नमुना परिक्षण गर्दा १८ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा हाल २८२ जना सक्रिय संक्रमित रहेका छन् । 


    यस्तै बितेको २४ घन्टामा २५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यता सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । 

    images