आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपामा यादव पक्षको आधिकारिकता कायमै, ठाकुरको रिटमा सम्बोधन भएन 

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 451
    SHARES
  • जसपामा यादव पक्षको आधिकारिकता कायमै, ठाकुरको रिटमा सम्बोधन भएन 

     काठमाडौँ । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    images

    महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको अधिवक्ता दीपक राईले जानकारी दिए । यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।