आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 408
    SHARES
  • आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    वैशाख १३ काठमाडौं । देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५२२६ जनामा कोरोना परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या २६१ जान रहेको छ । 

    images

    यता सोहि समयमा थप १८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।