आइतबार, कार्तिक १६ गते २०८३
images
images

महन्थको पक्षको असन्तुष्टी, जसपा केन्द्रीय समिति बैठकमा भएन उपस्थित  

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 273
    SHARES
  • महन्थको पक्षको असन्तुष्टी, जसपा केन्द्रीय समिति बैठकमा भएन उपस्थित  

    काठमाडौँ । जनता समाजवादी पार्टी जसपा को केन्द्रीय समितिको प्रथम बैठक काठमाडौँ सुरु भएको छ।  भोलिसम्म चल्ने बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानको अभिमुखीकरण र शुभारम्भ गर्ने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।

    images

    उनका अनुसार बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्ने भएको छ । जसपाले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।

    आजको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अनुपस्थित छ । ठाकुर, महतोलगायतका नेता मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको थियो ।

    images