आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा एकै दिन ३२ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
बैशाख २०, २०७९ मंगलबार
  • 453
    SHARES
  • नेपालमा एकै दिन ३२ जनामा कोरोना संक्रमण

    वैशाख २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३०९४ जनामा नमुना परिक्षण गर्दा ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल २१७ सक्रिय कोरोना संक्रमित रहेका छन् । 

    यस्तै बितेको २४ घन्टामा २३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्, भने सोही समयमा कोरोनाका कारण कुनै पनी व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images