वैशाख २१ काठमाडौं । मुलुक भर पछिल्लो २४ घन्टा १९ जना संक्रमण पृष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३८२१ जनामा नमुना परिक्षण गर्द १९ जना संक्रमित थपिएका छन् । यो सगै नेपालमा हाल २१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै बितेको २४ घन्टामा १८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्, भने सोही समयमा कोरोनाका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


