आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १७ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 358
    SHARES
  • नेपालमा थपिए १७ जना कोरोना संक्रमित

    वैशाख २२ काठमाडौं । मुलुक भर पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमित पृष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३८११ जनामा नमुना परिक्षण गर्दा १७ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल २१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । 

    यस्तै बितेको २४ घन्टामा १५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् , भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images