आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ८ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 358
    SHARES
  • नेपालमा थपिए ८ जना कोरोना संक्रमित

    वैशाख २६ काठामाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार दुई जनामा नमुना परिक्षण गर्दा ८ जनामा पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९० जना रहेको छ । 

    images

    यस्तै सोहि समयमा १७ जनामा कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । भने पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।