शनिबार, भाद्र २७ गते २०८३
images

भिएक्सएलले जेठ २ गते निःशुल्क करियर काउन्सिलिङ गर्ने

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 708
    SHARES
  • भिएक्सएलले जेठ २ गते निःशुल्क करियर काउन्सिलिङ गर्ने

    वैशाख २७ काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्ने सपना पूरा गर्न विद्यार्थीहरूको लागि नि:शुल्क विद्यार्थी अन्तरक्रिया र करियर काउन्सिलिङ भि एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्टले नेपालको मुख्य कार्यलय काठमाडौंको रमसहपथमा जेष्ठ दुई गते गर्ने भएको छ ।

    images

    अष्ट्रेलियाको एडिलेडमा रहेको हाम्रो मुख्यालयबाट क्यूएसी प्रमाणित शिक्षा सल्लाहकार दिनेस योगीले नेपालका विद्यार्थीहरूलाई उनीहरूको अष्ट्रेलिया अध्ययनको सपना पूरा गर्न मद्दत गर्न नेपालमा हुनु भएको र उहाँले यस करियर काउन्सिलिङ गर्नुहुने जानकारी भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्टका ग्लोबल म्यानेजिङ् डाईरेक्टर भरत तिमिल्सिनाले जानकारी दिए ।

    नेपाली विद्यार्थीलाई सर्वसुलभ र नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा अध्ययन गर्न जाँदा भर पर्दो सुविधा दिनलाई यस करियर काउन्सिलिङको मुख्य योजना रहेको जानकारी भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्ट नेपालका म्यानेजिङ् डाईरेक्टर  सुभास खकुरेल ले जानकारी दिँदै सम्पूर्ण अष्ट्रेलियामा जान इच्छुक विद्यार्थीहरुलाई यस करियर काउन्सिलिङमा सहभागी हुन अनुरोध गरेका छन् ।

    images

    त्यस्तै भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्ट नेपालका सीईओ राजेन्द्र कुमार लेखकले भने म संग अष्ट्रेलियामा बसेको १४ वर्षको लामो अनुभव र ज्ञानहरु छ । त्यसैले म विद्यार्थीहरुलाई सुझाव के दिन सक्छु भने यस काउन्सिलिङले अष्ट्रेलियामा जानु हुने विद्यार्थीहरुले लाभ उठाउन सक्नुहुनेछ र अवस्य पनि यस काउन्सिलिङमा सहभागिता हुन अनुरोध गरेका छन् ।