आइतबार, कार्तिक १६ गते २०८३
images
images

बागमतीमा शाक्य बनिन् एमाले संसदीय दलकी नेता 

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 363
    SHARES
  • बागमतीमा शाक्य बनिन् एमाले संसदीय दलकी नेता 

    भदौ २,काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।  बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। एमाले स्रोतले शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बताएको छ।

    images

    एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्। 

     

    images