आइतबार, भाद्र २८ गते २०८३
images

एकै दिन थपिए यति धेरै कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 319
    SHARES
  • एकै दिन थपिए यति धेरै कोरोना संक्रमित

    जेठ ३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१९७ जनामा गरिएको कोरोना परिक्षणमा १९ जनमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ जना रहेको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमण पुष्टि भएको छ । भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।