आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १२ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 307
    SHARES
  • नेपालमा थपिए १२ जना कोरोना संक्रमित

    जेठ ५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६२७ जनामा गरिएको कोरोना परिक्षणमा १२ जनमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५० जना रहेको छ । 

    यता सोहि समयमा थप ९ जना संक्रमण मुक्त भएका छन् भने कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

    images