आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ६ जना नयाँ कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 270
    SHARES
  • नेपालमा थपिए ६ जना नयाँ कोरोना संक्रमित

    जेठ ८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२२६ जनामा गरिएको नमुना परिक्षमा ६ जना संक्रमित थपिएका हुन् । 

    images

    यो सँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १४१ रहेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएकोे छ । 

    images