आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 297
    SHARES
  • आज  थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    जेठ ११ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २७१७ जनामा गरिएको कोरोना परिक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १२८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको  कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।