शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 447
    SHARES
  • शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

    जेठ १५ काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । 

    images

    शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।