आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ६ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 397
    SHARES
  • नेपालमा थपिए ६ जना कोरोना संक्रमित

    जेठ १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११ जनामा कोरोना परिक्षण गर्दा थप ६ जनामा संक्रमित थपिएका हुन् । 

    images

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । यस्तै पछिललो २४ घण्टामा थप १३ जना कोरोना संक्रमण मुक्त भएको छ । यस्तै योही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।