शनिबार, भाद्र २७ गते २०८३
images

पुरुषले दैनिक १० मिनेट महिलाको स्तन हेरे आयु बढ्ने,बैज्ञानिकको दाबी

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 494
    SHARES
  • पुरुषले दैनिक १० मिनेट महिलाको स्तन हेरे आयु बढ्ने,बैज्ञानिकको दाबी

    भाद्र ५ काठमाडौं । हाम्रो नेपाली समाजमा कुनै महिलाहरुलाई नियाल्नुलाई एक अपराधको रुपमा लिईन्छ । जबकि त्यसको ठीक उल्टो प्रत्यकदिन महिलाहरुलाई १० मिनेट सम्म नियाली रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू इंग्ल्याण्डका जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ ।

    images

    पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्तनलाई घूरेर हेरिरह्यो भने उनिहरुमा केवल हृदयघातको संभावना कम रहन्छ बल्कि उनिहरुको आयुपनि बढ्छ । डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    वैज्ञानिकहरुको यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्तन भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको आयु बढ्छ । सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ ।

    images

    एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ ।यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नुभन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो ।

    जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो उनिहरुको अन्य व्यक्तिहरुको भन्दा रक्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनिहरुको कोरोनरी आर्टरीको विमारीको ख’तरा पनि कम भएको थियो ।

    डाक्टरहरुका अनुसार यौन उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्त सञ्चारमा पनि सुधार हुन्छ । यस्तो पनि मानिएको छ कि सामान्यतयाः पुरुषहरुको दृष्टि अन्य अंगहरु भन्दा महिलाहरुको स्तनमा धेरै समय सम्म अडिन्छ ।