शनिबार, भाद्र २७ गते २०८३
images

बुटवल उपमहानगर उपप्रमुख आर्यालद्वारा ११ ,१२ परीक्षाको अनुगमन

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 377
    SHARES
  • बुटवल उपमहानगर उपप्रमुख आर्यालद्वारा ११ ,१२ परीक्षाको अनुगमन

    जेठ २४ बुटवल । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका उपप्रमुख सबित्रा आर्याल ले बुटवल को बुटवल ४ मा रहेको कान्ति उच्च माध्यमिक विद्यालयमा अनुगमन गर्नुभएको छ ।

    images

    स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्दै भएको कक्षा १२ कोकक्षा १२ को जेठ १६ र कक्षा ११ को जेठ २० गते बाट परीक्षा सञ्चालन भएको कान्ति उच्च माध्यमिका प्राध्यापक ले बताए । अनुगमन मा बुटवल उपमहानगरपालिका शिक्षा शिक्षा प्रमुख टिकाराम पन्थी र उपप्रमुख सचिवालय अधिकृत लक्ष्मी कुमारी आर्याल रहेका थिए । 
     
    देशभर नै शुरु भएको परिक्षको पहिलो दिन अनिवार्य अग्रेजीको विषयको परिक्षा भएको हो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका  विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन सुरु गरेको छ  ।

    No description available.

    images

    बिहान ७ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन उपप्रमुख आर्याल बताइन ।