आइतबार, भाद्र २८ गते २०८३
images

एकैदिन २८ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 400
    SHARES
  • एकैदिन २८ जनामा कोरोना संक्रमण

    जेठ २४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३७६ जनामा गरिएको नमुना परिक्षणमा २८ जनाको रिपोट पोजेटिभ आएको हो । 

    images

    यो सँगै नेपालमा १०७ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।