काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले काउलीका अगौटे बेमौसमी जातहरुको परीक्षण गरी उन्मोचनको सिफारिसको लागि तयारी गरेको छ। तराई १ र तराई २
सर्लाही, मंसिर ११ । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन्। जिल्लाका उखु मिलले समयमै भुक्तानी
भरतपुर (चितवन), मङ्सिर ११ । तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ। आज गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७ रुपैयाँ ६० पैसा,
ढोरपाटन (बागलुङ) । बाह्रै महिना खेतबारीको काम गर्ने। गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो। पाखो बारीमा मकै, गहुँ र जौ खेती। खेतमा
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३’ को अवसरमा आउँदो १७ पुसमा एक कार्यक्रम गरी मनाउँदैछ। संयुक्त राष्ट्रसंघले सन २०२३
टीकापुर (कैलाली) । कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो । सोमबार दिउँसोबाट वर्षा
रामपुर (पाल्पा) । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्। गाउँका बारी कोदो खेतीले भरिन्थे। गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो।
गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गरे। थकालीका अनुसार बगैँचामा
चौतारा (सिन्धुपाल्चोक), १९ असोज । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन्। गाउँमै सञ्चालनमा गरेको विन्जेल
झापा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन्। झापा कांकडभिट्टा स्थित खाद्य आयात निर्यात गुणस्तर
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन्। मन्त्री भुसालले काठमाडौँस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी
गलकोट (बागलुङ), ७ असोज : बागलुङको निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय
झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ। यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत
निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन्। गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ। वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती
भोजपुर, ४ असोज : भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन्। उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन्। आलुको मूल्यमा ५०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।‘वर्तमान विकासका
ढोरपाटन (बागलुङ) I बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आउनुभएको छ। उहाँले दूध उत्पादन गरे पनि बिक्री हुँदैन। छिमेकी ब्राह्मण,
भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ। यहाँ यसको
बागलुङ । पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन
बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बाटो सुकेका छन्। केही बोट
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन्। डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट