असोज १२ इलाम । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ
असोज १२ कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् । रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज ३००६ नम्बरको
असोज १२ काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी पर्ने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा
असोज ११ काठमाडौं । विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्ट फोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्ट फोन सी
असोज ११ बुटवल । ४२औं विश्व पर्यटन दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी
असोज ११ काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ
असोज ११ खोटाङ । सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ । सोमबार बिहान ३
असोज ११ चरिकोट । नेपालका प्राय ग्रामीण भेग मात्रै हैन शहरी भेग पनि हरेक बर्षमा सडकहरु हिलाम्मे हुनेगर्छ । विशेष गरि यस्ता समस्या ग्रामीण भेगका
असोज ११ तेह्रथुम । उमेरले ६६ वर्ष पुगे तेह्रथुम छथर गाउँपालिका ६ सुदापका नृर्पेन्द्र शंखर । उनी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आरनमा नै
असोज ११ काठमाडौं । बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै
असोज ११ झापा । ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्राफिकले गलत ठाउँमा चेकिङ
असोज १० बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर
असोज १० धनुषा । धनुषा जिल्लाको नगराईन नगरपालिका ८ स्थित अकौराबाट असोज ९ गते सशस्त्र प्रहरीले ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ
असोज १० काठमाडौं । सिरहास्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका -३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना६ख
असोज १० काठमाडौैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक
असोज १० काठमाडौं । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । गत वैशाख महिनादेखि बन्द गरिइएको मन्दिर आजबाट खुलेको छ
असोज १० काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका
असोज १० काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल
असोज १० बनेपा । काभ्रेको धुलिखेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको धुलिखेल नगरपालिका– ३ अरनिको राजमार्गअन्तर्गत होटेल अरनिको
असोज ९ काठमाडौं । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना
असोज ९ काठमाडौं । स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा प्रहरीले
काठमाडौं,९ असोज । विभिन्न क्षेत्रका २० जना महिलाहरु मिलेर अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आफ्नै देशको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ उनीहरु
असोज ९ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र
असोज ९ दैलेख । दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले