जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क (१) बमोजिम गरिएको कर्फ्यु आदेश
२२ असार ललितपुरमहालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजना बमोजिम
२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८
काठमाडौं महानगरपालिकाले ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि
२२ असार, काठमाडौं ।जनता समाजवादी पार्टी जसपाका दुवै पक्षलाई आज छलफलका लागि निर्वाचन आयोगले बोलाएको छ । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए
त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।
काठमाडौंँ, २१ असारआन्तरिक विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा
ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी रामजी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कोरोना संक्रमणका कारण काठमाडौंमा
२१ असार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज अघिको सडकको दूरावस्था । एक दशकअघिदेखि जीर्ण सडक बनाउन ठेक्का भएको ६ वर्ष बितिसक्दा
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७
काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । आजै मतदाता नामावली, दल दर्ता र उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने
२१ असारगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका
२१ असार कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा
२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।आइतबार बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै
नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा
काठमाडौँ, २१ असारनेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना
बेनी २१ असार म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर
२० असार कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन्
२० असार राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट
२० असार वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ
२० असार । ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार काठमा बुट्टा बनाउँदै कालिगढ । भूकम्पले क्षति पु¥याएको दरबार क्षेत्रमा मठमन्दिर, सतल पुनःनिर्माण अन्तिम चरणमा पुगेको
२० असारकैलालीको गेटा आँखा अस्पतालमा आइतबार आँखाको उपचारका लागि पालो कुरेर बसेका बिरामी । आँखाको उपचारका लागि सुदूरपश्चिम प्रदेशका मात्र नभई भारतका विभिन्न स्थानबाट सेवाग्राहीहरु
२० असार ।गुल्मीको मालिका गाउँपालिका८ किसनटारीमा धान रोपाइँका लागि बीउ काड्दै महिलाहरु । उक्त ठाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चक्लाबन्दी खेती कार्यक्रम लागु भइ एक