आइतबार, कार्तिक १६ गते २०८३
images
images

असल कम्युनिष्टबीच एकता आवश्यक : माओवादी नेता पुन

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 394
    SHARES
  • असल कम्युनिष्टबीच एकता आवश्यक : माओवादी नेता पुन

    भाद्र ६ काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व उर्जा मन्त्री वर्षमान पुनले माओवादी केन्द्र नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिनुभएको छ । 

    images

    हिजो शनिबार वाइसीएल सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै पुनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताएका छन् ।

    उनले भने “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबिच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।” अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली काँग्रेसका बिचमा एकता भएको उहाँको भनाइ थियो ।

    images