आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक ३ बजे बस्दै

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 344
    SHARES
  • एमाले स्थायी कमिटी बैठक ३ बजे बस्दै

    भाद्र ८ काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आजै दिउँसो ३ बजे लाई सरेको छ ।

    images

    बिहान ११ बजेका लागि तय भएको बैठक केही तयारी नपुगेका कारण दिउँसो ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने छ ।