आइतबार, कार्तिक १६ गते २०८३
images
images

यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने नेता र सांसद

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 476
    SHARES
  • यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने नेता र सांसद

    भदौ ९ काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन् ।

    images

    हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह हुन् । 

    Avatar

    images