आइतबार, कार्तिक १६ गते २०८३
images
images

दल दर्तापछि माधव नेपालले बोलाए पत्रकार सम्मेलन

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 293
    SHARES
  • दल दर्तापछि माधव नेपालले बोलाए पत्रकार सम्मेलन

    भदौ १० काठमाडौं । हिजो बुधवार मात्रै सनाखतसहित निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाण पाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

    images

    नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।