आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवालाई टक्कर दिदै निधिले गरे १४औं महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 284
    SHARES
  • देउवालाई टक्कर दिदै निधिले गरे १४औं महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा

    भदौ ११ काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले आफ्नो उमेदवारी घोषणा गरेका छन् । निर्वाचनपछि नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४औं  महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा गरेको बताएका निधिले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटनसमेत गरेका छन् ।

    images

    उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।