आइतबार, कार्तिक १६ गते २०८३
images
images

बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माले दिए पदबाट राजीनामा

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 295
    SHARES
  • बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माले दिए पदबाट राजीनामा

    भदौ १६ काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री भएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।  

    images

    उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।