आइतबार, कार्तिक १६ गते २०८३
images
images

कल्याण गुरुङद्वारा सभापतिको उम्मेदवारको घोषणा

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 509
    SHARES
  • कल्याण गुरुङद्वारा सभापतिको उम्मेदवारको घोषणा

    भदौ १६ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

    images

    गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । उनले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताइरहेका थिए। 

    सभापतिका लागि यसअघि नै विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, सोमबार गगन थापाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसले आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौका लागि तय गरेको छ ।

    images