आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 484
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    भदौ १८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (शुक्रबार) स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक साढे २ बजे पार्टी केन्द्रीय कार्यालय काटेश्वर पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

    images

    बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।