शनिबार, भाद्र २७ गते २०८३
images

एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्ने सांसद् बस्नेतको माग

एक्सप्रेस पाना
चैत्र १२, २०७९ आइतबार
  • 248
    SHARES
  • एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्ने सांसद् बस्नेतको माग

    काठमाडौं । सांसद् शक्तिबहादुर बस्नेतले एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्ने बताएका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् बस्नेतले होम सेन्टरमै परीक्षाको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।

    images

    बस्नेतले भने, ‘कक्षा ९ देखि १२ लाई माध्यामिक शिक्षा भनिएको छ ।  एउटा विद्यालयमा पढिरहेका विद्यार्थी अर्को परीक्षा केन्द्रमा जाँदा विद्यार्थी मात्रै नभएर अभिभावकलाई टर्चर भएको छ ।

    यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि हुँदैछ । 

    images