आइतबार, कार्तिक १६ गते २०८३
images
images

 एमाले संसदीय दलको बैठक शुक्रबार    

एक्सप्रेस पाना
आषाढ ३१, २०७८ बिहीबार
  • 413
    SHARES
  •  एमाले संसदीय दलको बैठक शुक्रबार    

    ३१ असार काठमाडौँ  । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो ।     
     आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।रासस      

    images