काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएको छ।
भेटघाटमा राजदूत थम्पसनले एमसीसी लगायत अमेरिकी सहयोगका विषयमा चासो व्यक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आइतबार अर्थ मन्त्रालयमा उक्त भेटघाट भएको हो।
.jpg)


