बुधबार, भाद्र २४ गते २०८३
images

देशभित्रको चूनौतिको सामना गर्न पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन जरुरी छ :सभापति देउवा

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 287
    SHARES
  • देशभित्रको चूनौतिको सामना गर्न पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन जरुरी छ :सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने बताएका छन्। 

    images

    शुक्रबार नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

    सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको विकासमा सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे।

    images

  • सम्बन्धित विषय:

  • # सभापति देउवा