बुधबार, भाद्र २४ गते २०८३
images

दुर्गा प्रसाईंलाई लगियो अदालत

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 284
    SHARES
  • दुर्गा प्रसाईंलाई लगियो अदालत

    काठमाडौं । सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ। 

    images

    साइबर अपराधको कसुरमा मंगलबार भक्तरपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँलाई हिरासतमा राख्ने म्याद थपका लागि अदालतमा पेस गरिएको हो।

    उनलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ लगेको हो।

    images

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं