बुधबार, भाद्र २४ गते २०८३
images

मन्त्रिपरिषद् बैठक स्थगित

एक्सप्रेस पाना
बैशाख १९, २०८२ शुक्रबार
  • 184
    SHARES
  • मन्त्रिपरिषद् बैठक स्थगित

    काठमाडौँ । आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

    images

    शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । 

    बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।

    images

    सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक