बुधबार, भाद्र २४ गते २०८३
images

राष्ट्रपतिको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

एक्सप्रेस पाना
बैशाख २८, २०८३ सोमबार
  • 119
    SHARES
  • राष्ट्रपतिको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ।

    images

    सरकारका अनुसार राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका नीति तथा प्राथमिकताबारे मन्तव्य राख्नुहुनेछ। उक्त सम्बोधन संविधानबमोजिम संसद् अधिवेशनको अवसरमा गरिन लागिएको हो।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक