मंगलबार, भाद्र २३ गते २०८३
images

चितवनमा असार ७–९ गते रास्वपाको महाधिवेशन

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 109
    SHARES
  • चितवनमा असार ७–९ गते रास्वपाको महाधिवेशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ ।

    images

    आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो ।

    यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा