आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 100
    SHARES
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैंठमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

    तर प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्ष दलहरुले विरोध जनाएका छन् । विपक्षी दलको अवरोधपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक