आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

एक्सप्रेस पाना
बैशाख ३१, २०८३ बिहीबार
  • 138
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

    images

    बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।

    सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

    images

    चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

    नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक