आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

एक्सप्रेस पाना
बैशाख ३१, २०८३ बिहीबार
  • 93
    SHARES
  • प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

    काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन् ।

    images

    सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

    विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन् ।

    images

    अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रकाश अधिकारी