बुधबार, भाद्र २४ गते २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ४, २०८३ सोमबार
  • 89
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । 

    images

    बैठक सोमबार बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

    यस्तै, बैठकमा आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक