आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
जेठ ५, २०८३ मंगलबार
  • 150
    SHARES
  • नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images

    मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा न्याय क्षेत्रका वरिष्ठ अधिकारीहरू तथा सरकारी प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

    images

    शपथ ग्रहणसँगै डा.शर्माले औपचारिक रूपमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.मनोज शर्मा