बुधबार, भाद्र २४ गते २०८३
images

प्रचण्ड अस्पताल भर्ना

एक्सप्रेस पाना
जेठ १६, २०८३ शनिबार
  • 193
    SHARES
  • प्रचण्ड अस्पताल भर्ना

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन् ।

    images

    हल्का निमोनियाको संकेत देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताएका हुन् ।

    उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।’

    images

    निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड